पर्यटनबाटै नेपालको समृद्धि सम्भव : सद्गुरु

भारतीय प्रख्यात योग गुरु सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न विषयमाथि छलफल भएको हो । भेटका क्रममा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश ह

सम्बन्धित सामग्री

भारतीय सद्गुरु भन्छन् : नेपालको समृद्धि पर्यटनबाटै सम्भव छ

काठमाडौँ- भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् । नेपालको पर्यटन प्रवर्द्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए । एकसाता अघि नेपाल आउनुभएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय […]