काभ्रे । बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३ सय ८२ विद्यार्थीको निशुल्क आँखा परिक्षण गरिने भएको छ । वडा नम्वर ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परिक्षणको औपचारिक शुरुवात गरिएको छ । ‘रेयुकाई एईको मासुनागा आँखा अस्पतालले केहि समय अघि शिक्षकहरुलाई आँखा सम्वन्धी तालिम […]