गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण

रुकुम– रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू-उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।   पालिकामा रहेका आठवटै वडाका भू-वर्गीकरण गरी […]

सम्बन्धित सामग्री

कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गाको कारोबारमा सुधार

चितवन । तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गा कारोबार बढ्न थालेको छ । चालु आर्थिक वर्ष (आव) ०७९/८० को जेठमा लाभकरसहित भरतपुर मालपोत कार्यालयले १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आवको अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको छ । कार्यालय प्रमुख शेरबहादुर भण्डारीले वैशाखमा घटेको कारोबार जेठमा पुनः बढेको बताए । वैशाखमा भने लाभकरसहित ११ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत चैतमा भने कार्यालयले १५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।  कार्यालयबाट चालु आवमा कुल २ अर्बजतिको राजस्व संकलन लक्ष्य लिए पनि असार महिनासम्म १ अर्ब ६० करोड हाराहारी मात्र राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख भण्डारीले बताए । तरलतामा कम, बैंकको व्याज बृद्धि र सहजरूपमा ऋण प्रवाह कम भएसँगै घरजग्गा कारोबारमा समेत ठूलो असर परेको हो ।  पालिकाले जग्गाको वर्गीकरण गरेर कित्ताकाट फुकुवा हुन थालेपछि जेठयता भने कारोबार केही बढ्न थालेको छ । स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको हो । घरजग्गाको कारोबार सुधारपछि लाभकरको दर बढ्दा राजस्व पनि बढेको भण्डारीले बताए । कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरूको संख्या बढेसँगै घरजग्गा कारोबारले गति लिन थालेको प्रमुख भण्डारीको भनाइ छ । ‘स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएसँगै कारोबारमा त सुधार आएको छ,’ प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’  अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आर्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । निकै सुस्त रहेको घरजग्गा कारोबारमा सुधार आउन थालेपछि व्यवसायीमा केही आशा पालाएको छ ।  ‘जताततै आर्थिक मन्दी छ । पैसा नभएपछि जतिसुकै सुविधा दिए पनि खासै प्रभाव पर्दैन,’ प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्कीले भने, ‘साना साना कारोबारले हामी व्यवसायीलाई खासै प्रभाव पार्दैन ।’ बैंकको व्यादर कम हुने र सहजरूपमा लगानी गर्न पाउने हो भने घरजग्गाका कारोबारमा सुधार आउने उनको भनाइ छ । ‘घरजग्गा कारोबार उकालो लाग्न सबै संयन्त्र, ऐननियम व्यवसायीमैत्री हुनुपर्छ,’ उनले भने ।

सय स्थानीय तहले मात्रै गरे भूमि वर्गीकरण

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ मा प्रेस नोट जारी गर्दै मंसिर २३ सम्म मुलुकभरका बसै स्थानीय तहलाई कृषि र गैरकृषि क्षेत्र (जग्गा) छुट्याउन परिपत्र गरेको थियो । तर, काठमाडौं उपत्यकाकै महालक्ष्मी नगरपालिकाले समयमै उक्त वर्गीकरण गर्न सकेन । वडा तहबाटै कृषि र गैरकृषि क्षेत्र छुट्याई सिफारिस गर्न नसक्दा स्थानीय भूउपयोग परिषद्बाट काम हुन नसकेको नगर प्रमुख हरिगोविन्द श्रेष्ठ बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

,जनकपुरधाम मंसिर २४ । जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । अब रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ । जनकपुर उद्योग वाणिज्य सङ्घलगायतले भूमि वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासित माग गर्दै आएका […]

जनकपुरमा जग्गाको वर्गीकरणकाे काम सकियो

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले जग्गा वर्गीकरणको काम टुंग्याएको छ । वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको हाे । जग्गाकाे वर्गीकरण भएसँगै रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुने भएकाे छ । जनकपुर उद्योग वाणिज्य संघ लगायतले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासँग […]

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको छ । अब रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुनेछ । जनकपुर उद्योग वाणिज्य सङ्घलगायतले भूमि वर्गीकरणसम्बन्धी निर्णय गर्न उपमहानग...

भूमि वर्गीकरण गरी नयाँ व्यवस्था कायम गर्नुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले नेपालमा जग्गाको मूल्यमा नियमन नगर्ने हो भने देश औद्योगिकीकरण र विकासको दिशामा अगाडि बढ्न नसक्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेता पाण्डेले नेपालमा कायम रहेको भूमिव्यवस्थाले कृषि, उद्योग, जलविद्युत् वा ठूला होटल बन्ने सम्भावना कम रहेको बताए । उनले अब भूमिको वर्गीकरण गरी नयाँ व्यवस्था कायम नगरेसम्म पुरानै योजना र सोचले समृद्ध नेपाल बन्न सम्भव नहुने दाबी गरे ।