काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले जग्गा वर्गीकरणको काम टुंग्याएको छ । वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको हाे । जग्गाकाे वर्गीकरण भएसँगै रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुने भएकाे छ । जनकपुर उद्योग वाणिज्य संघ लगायतले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासँग […]