सनसिल्कले दशैलक्षित ’सनसिल्क दसैं भाइब्स’ अभियान सञ्चालन गर्ने

काठमाडौं, ६ भदौ । गत वर्ष दसैंको अवसरमा डिजिटल प्रतियोगिता ’सनसिल्क दसैं भाइब्स’ सुरू गरेको सनसिल्कले यस वर्षपनि अभियान सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गर्दै आएको छ । कम्पनीका अनुसार ’सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने […]

सम्बन्धित सामग्री

वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दसैंमा १० गुणा’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा ‘दसैंमा १० गुणा अभियान’ सञ्चालन गरेको छ ।  यस पर्वको उत्सवमा ग्राहकको खुसी गुणा गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको वेस्टर्न युनियन मनी ट्रान्सफरले जनाएको छ ।