नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ । बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी २-१ गोल अन्तरले विभागीय टिम नेपाल प्रहरीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङ मर्स्याङ्दी क्लबले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो । …

सम्बन्धित सामग्री

खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

१८ जेठ, काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी […]

१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र

लमजुङ – हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो । मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण […]

मनाङ मर्स्याङ्दी र मच्छिन्द्रको बराबरी

काठमाडौँ : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दुबै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। बराबरीसँगै पछि पाँच अंक बटुलेको मनाङ लिगको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको मच्छिन्द्रले बराबरीपछि १ अंक जोडेको छ।आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले पनि बराबरी

भुटनिज युथसँग मनाङ मर्स्याङ्दी स्तब्ध

पोखरा – आहा रारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सेमिफाइनल प्रवेश गरेको छ। ६ पटकको उपाधि विजेता मनाङ भुटनिज युथसँग १–० गोल अन्तरले स्तब्ध भएको हो। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भुटनिजका खेलाडी प्रविण बस्नेतले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो। हेक्टर […]

पुजनले पनि छाडे मनाङ मर्स्याङ्दी

१५ पुस, काठमाडौं । मिडफिल्डर पुजन उपरकोटीले पनि मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फर्वाड अञ्जन बिष्टले छाडेको केही दिमै पुजनले पनि मनाङबाट अलग भएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मनाङलाई धन्यवाद दिँदै लेखेका छन्, ‘जुन क्बलले मलाई राम्रो फुटबलर बनाउन सहयोग गर्‍यो, त्यो क्लबबाट विदा भएको छु ।’

मनाङ मर्स्याङ्दी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

पहिलेको जस्तो रहेन मनाङ मर्स्याङ्दी

५ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब नेपाली घरेलु फुटबलमा चर्चित क्लबमध्ये एक हो । झण्डै चार दशकको इतिहास बोकेको मनाङ ए डिभिजन लिगको सर्वाधिक ८ पटकको च्याम्पियन टोली हो । मनाङले हरेक सिजन लिग खेल्दा उपाधिको लागि दाबेदार टोलीको रुपमा हेरिन्छ । तर यो सिजन भने मनाङले उपाधि जित्न त सकेन नै खेलले समर्थकको […]

आहा ! रारा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम दुईमा

मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान...

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा

१३ माघ, पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ । बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा […]

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने

काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो । […]