मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारले कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालय पठाएको थियो। सरकारले अध्यादेश पठाएको १३ दिन बित्दा पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हो। संविधानको धारा ११४ ले संसद चलेको अवस्थाबाहेक तत्काल केही…