जनकपुरधाम : नेपाल उखु उत्पादक महासंघ नेपालले उखु किसानहरूले तत्काल उखुको भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएकाे छ। महासंघले आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य निर्धारण नहुन्जेलसम्म उखु क्रसिङ सुरु गरे पनि उखु सकिनै लाग्दासमेत किसानले भुक्तानी नपाएको गुनासो गर्दै तत्का...