सर्लाही - सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेकाे भन्दै उखु किसानहरुले बुधबारबाट फेरि आन्दोलन गर्ने भएका छन्।
सरकार र उखु किसान संघर्ष समितिबीच गएको पुस १८ गते माघ ७ गतेभित्र सबै किसानको उखु बिक्री बापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि ...