विश्वकप क्रिकेट : तीन संस्करण र १६ वर्षपछि भारत र न्यूजिल्याण्ड विश्वकपमा खेल्दै :: Pahilopost.com

इंग्ल्याण्डमा वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ। यस संस्करणमा अपराजित रहेको यी दुई टिमबीचको खेल नथिङहममा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। २ पटकको च्याम्पियन भारत र र गत संस्करणको उपविजेता न्यूजिल्याण्ड आजको खेल जित्दै अपराजित यात्रा कायम राख्ने योजनामा छन्।

सम्बन्धित सामग्री

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने

काठमाडौं, ५ माघ।आईसीसी यू–१९विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह‘डी’मा परेको छ।नेपालको समूहमा अफगानिस्तान,न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्।यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१मा न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेल जनवरी २४मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७मा अफगानिस्तानसँग खेल्नेछ।

आजदेखि विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्‌ने

काठमाडौं- विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुँदैछ ।  आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आजदेखि सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो । सो प्रत...

विश्वकप क्रिकेट आजदेखि

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप व्रिmकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।

टी–२० विश्वकप सर्वाधिक खेल खेल्ने टोली

यसै सातादेखि आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा सुरु हुँदै छ । तीन सातासम्म चल्ने विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अस्ट्रेलियामा आयोजना हुने विश्वकप आठौँ संस्करण हो । पछिल्लो सात संस्करणमा...

आईसीसीले बल्ल सार्वजनिक गर्‍यो यू–१९ महिला विश्वकप छनोटको ‘पाथवे’

काठमाडौं । आईसीसीले बुधबार यू–१९ महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको ‘पाथवे’ सार्वजनिक गरेको छ । यू–१९ महिला विश्वकपको पहिलो संस्करण दक्षिण अफ्रिकामा सन् २०२३ जनवरीमा हुनेछ । छनोट प्रतियोगिता भने यही जुन ३ बाट सुरु हुनेछ । विश्वकप यसअघि २०२१ मा हुने भनिएको थियो । तर, कोभिड–१९ महामारीका कारण २०२३ मा...

टी ट्वान्टी विश्वकपका लागि नौ रङशाला प्रस्ताबित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) समक्ष पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि नौ रङशाला प्रस्ताब गरेको छ । आईसीसी टी ट्वान्टी विश्वकपको आगामी संस्करण भारतमा अक्टोबर नोभेम्बर महिनाका लागि निर्धारित गरिएको छ । अहमदाबादले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजना गर्ने प्रस्ताब गरिएको छ । बीसीसीआईले अहमदाबाद, बैंग्लुरु, चेन्नई, देल्ही, धर्मशाला, हैदराबाद, कलकत्ता, लखनऊ र मुम्बई गरी नौ खेलस्थल प्रस्ताब गरेको हो । १६ राष्ट्र सम्मिलित प्रतियोगिता नोभेम्बर १३ मा सम्पन्न हुने गरी निर्धारण गरिएको छ ।

आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने

कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेट स्थगित गरेको केही दिन नबित्दै लिगले आफ्नो तालिका सार्वजनिक गरेको हो ।

विश्वकप क्रिकेट : चार अर्धशतक बन्दा दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य

एजेन्सी । १२ औं संस्करण आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई