मधेसमा सक्रिय ओली : पार्टीमा भित्र्याउँदै प्रभावशाली नेता

जनकपुरधाम । कुनै बेला मधेस प्रदेशमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दिनहुँ विरोध गरिन्थ्यो । ओलीअंकित तस्बिर र पुतला जलाइन्थ्यो । उनी विरुद्ध ठाउँ–ठाउँमा कार्यक्रम हुन्थ्यो । उनलाई कतिपय ठाउँमा प्रवेश गर्न पनि रोक लगाइएको थियो । तर, अहिलेको परिवेश र परिस्थिति फरक भइसकेको छ । उनलाई स्वागत र एमाले...

सम्बन्धित सामग्री

कांग्रेस धनुषाका प्रभावशाली नेता यादवलाई एमाले प्रवेश गराउन जनकपुर आउँदै ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेस धनुषाका प्रभावशाली नेता सन्तोष यादवसहितलाई पार्टीमा भित्र्याउन जनकपुरधाम आउने भएका छन् । कांग्रेस धनुषाका पूर्वउपसभापति यादव पार्टी सभापति शेरबहादुर देउवा समूह हुन् । उनी अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । जिल्ला सभापतिमा हारेपछि असन्तुष्ट रहँदै आएका नेता यादवले एमालेमा प्रवेश गर्न लागेको […]

माओवादी मधेस सचिवालय सदस्यसहित विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाहलगायत रौतहटका नेता-कार्यकर्ता एमालेमा आएका हुन् । आइतबार एक कार्यक्रमबीच उनीहरूलाई एमाले अध्यक्ष केपी ओली, नेता प्रभु शाहलगायतले […]

गुल्मीका एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गर

केपी ओलीका कारण पार्टीमा विग्रहको स्थिति आयो– माधव नेपाल

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टीमा विग्रह आएको आरोप लगाएका छन् ।  ललितपुरको सानेपामा भएको आफूपक्षीय कार्यकर्ता भेलालाई बुधवार सम्बोधन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । ‘यो स्थिति उत्पन्न हुनुमा केपी शर्मा ओली मुख्य जिम्मेवार हुनुहुन्छ । पार्टी विग्रहको जिम्मेवार ओली नै हो । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी छन्,’ नेपालले भने ।  ओलीको चिन्तन र कार्यशैलीबाट समकालीन नेताहरू आजित भएको आरोप नेपालले लगाए । नेता नेपा...