काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले मन्त्री हेरफेर हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीको संलग्नतालाई लिएर कडा प्रश्न गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेरमा सहमति भएपछि त्यसबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। त्यसै अनुसार पार्टीमा दुई अध्यक्षको कार्यभार विभाजन