काठमाडौं : गण्डकी प्रदेश हुने भनिएको नवौं राष्ट्रिय राष्ट्रिय खेलकुदको मिति सरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ २८ गतेबाट सुरु हुने भनिएको राष्ट्रिय खेलकुदको मिति सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका हुन्।
एसियन गेम सन् २०२३ सम्म सरेको, मधेश प्रदेश लगायतका प्रदेशहरुमा राष्ट्रिय खेलकुदका लागि तयारी…