काठमाडौँ । पछिल्लो समय निरन्तर बढ्दै गएको आयातलाई कम गर्ने उपाय पत्ता लगाउन सरकारले समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको अध्यक्षमा एक समिति गठन गर्ने तयारी भएको बताइएको छ । समितिले विश्व व्यापार संगठनको व्यवस्थाअन्तर्गत नै रहेर आयात कम गर्न लिनुपर्ने नीतिबारे सुझाल दिने छ । पछिल्लो समय देशमा […]