उषा उप्रेतीको चाहना : राम्रो चलचित्रबाट डेब्यु गर्ने

२१ मंसिर, काठमाडौं । टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् । टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ । उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् […]

सम्बन्धित सामग्री

सरकारले जनताको चाहना अनुसार काम गरेको छ: प्रधानमन्त्री

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको चाहना अनुसार सरकारले काम गरिरहेको बताएका छन्।...

‘सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीसँग छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, […] The post ‘सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् ।रातोपाटीको विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने ।भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भ

मुकेश अम्बानीको लिभरपुल किन्ने चाहना

भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् । मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् ।यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका छन् ।लिभरपुल हाल प्रिमियर लिगमा राम्रो अवस्थामा छैन । लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ । लिभरपुल तालिकाको छैटौँ स्थानमा छ ।

स्पेनी राजाको नेपाल भ्रमण गर्ने चाहना

स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन् । नेपाली राजदूतका रुपमा नियुक्त डा शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यस अघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेका हुन् । भेटका क्रममा स्पेनी  राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने

प्रधानमन्त्री बन्ने प्रकाशमानको चाहना

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् ।उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव […]

प्रधानमन्त्री हुने नेता सिंहको चाहना, भन्छन्– देश कसरी कायापलट गर्ने देखाउँछु

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘फस्र्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताए ।...

प्रकाशमानले सुनाए प्रधानमन्त्री हुने चाहना

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ‘नम्बर वान म्यान’ भएर काम गर्ने चाहना रहेको बताएका हुन् । उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट […]

मार्सेलोको रियलमै बस्ने चाहना

एजेन्सी – ब्राजिलीयन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिडमै बस्ने चाहना राखेका छन् । रियलमा मार्सेलोको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । तर, ३४ वर्षीय मार्सेलोले क्लबमा विरलै मौका पाएपनि अझैपनि रियलमै रहने चाहना राखेका हुन् । मार्सेलोले रियलबाट बाहेक अन्य क्लबबाट खेल्ने चाहना राखेका छैनन् । गत सिजनदेखि नै मार्सेलोको भविष्यबारे चर्चा भइरहेको छ […]

‘प्रचण्ड पहिलाजस्तै गर्जियोस् भन्ने जनताको चाहना छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी पहिलाको जस्तै भइदेओस् भन्ने जनताको चाहना रहेको बताएका छन् ।  ‘माओवादी पहिलाकै जस्तै क्रान्तिकारी भैदेओस्, प्रचण्ड पहिलाकै जस्तै गर्जियोस् भन्ने जनताको चाहना छ,’ बिहीवार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा अन्तिम समयसम्म लडिराख्ने संकल्प गर्नु नै आजको अवश्यकता छ ।’ प्रचण्डले पार्टी एकता गर्नु गल्ती थियो भन्नु भुल हुने उनले बताए । &...