सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो । पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ …

सम्बन्धित सामग्री

रुकुमकाे सोती घटना : वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको आजदेखि अदालतमा बकपत्र सुरु भएको छ ।  हिजो मङ्गलवार दुवै पक्षका साक्षीहरूको हाजिर गरेर बकपत्र सुरु गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरूको बकपत्रको कार्य सकिएको स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।   साेती गाउँ घटनाका १२ जना घाइतेसहित वादी तर्फका ३९ जना साक्षीले बकपत्र गर्नेछन् । बादीतर्फका साक्षीहरूकाे बकपत्र सकिएपछि प्रतिवादीतर्फका साक्षीहरूको वकपत्र ...

सोती घटना मुद्दाका वादी र जाहेरीवालातर्फका वकिलको बहस सकियो

सोती घटना मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारबाट सुरु भएको बहस सोमबार पनि जारी रह्यो ।