नयाँ दिल्ली । अस्ट्रेलियन क्रिकेटर पाट कमिन्सले कोरोनासँग नराम्ररी जुधिरहेको भारतलाई ५० हजार डलर दिने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० हजार डलर दिने घोषणा सोमबार गरेका हुन् । हाल इन्डियन प्रिमियर लिग (आइपिएल)मा खेल्नका लागि भारतमै रहेका उनले कोरोना संक्रमणविरुद्ध जुधिरहेको भारत, खासगरी अक्सिजनको अभावका का...