काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेका छन्।
यसअघि माधवकुमार नेपाल र भीम रावललाई नेकपा एमालेले कारवाही गरेको थियो। भुसाल र पाण्डे नेपाल समूहमा सक्रिय छन्।
दुई नेतालाई कारवाही गरेर ६ महिनाका लागि निलम्बन…