काठमाडौँ - सुर्खेतमा निषेधाज्ञा लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बिहीबार जारी गरेको विज्ञप्तिमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्बिएको उल्लेख छ ।
गएको बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्म लम्बिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
…