मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि गृहमन्त्री खाणले…

सम्बन्धित सामग्री

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् ।कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे ।विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए । &ldqu

नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनायो : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बिहीवार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिक भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए। २०७२ सालमा संविधान बनेपछि कानुन…

गैर नेपालीले नागरिकता नपाउनेगरी नियमावली बनाउँछौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित भएर ऐन बनेपछि विदेशीले नागरिकता पाउन नसक्ने गरी नियमावली बनाउने बताएका छन् । बिहीबार राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर आएको नागरिकता विधेयकमाथि छलफलको क्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खाणले सो कुरा बताएका हुन् । उनले संविधानको धारा १३ को ४ मा रहेको व्यवस्था अनुसार नेपालभित्र फेला परेको मातृत्व र पितृत्व थाहा नभएको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान नागरिकता विधेयकमा राखिएको उल्लेख गरे । तर त्यस्ता व्यक्तिले नाग