सामाजिक सुरक्षा  करको रकम कहाँ छ ?

सामाजिक सुरक्षा करका नाममा सरकारले विगत एक दशकदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिकबाट एक प्रतिशतका दरले रकम उठाइरहेको छ । सरकारले करको सामान्य सिद्धान्तभन्दा बाहिर गएर आर्थिक वर्ष ०६६/६७ बाट सामाजिक...

सम्बन्धित सामग्री

३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन्।...

विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ – विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने भएका छन् ।  सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएकाे हाे ।  सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको हो। याे सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका ...

सामाजिक सुरक्षा कोषको रकम कहाँ–कहाँ खर्च गर्न मिल्छ ?

सामाजिक सुरक्षा कोषको मूल खातामा जम्मा रहेको रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नेबाहेक अन्य कार्यमा खर्च गर्न पाउँदैन । यद्यपि, मूल खाताको रकम नमासिने गरी राष्ट्र बैंकबाट जारी गरिने...

अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने

अबदेखि वैदेशिक रोजगारमा रहेका नेपाली नगारिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने भएका छन्। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि यो सम्भव भएको हो। कार्यविधि अनुसार उनीहरुले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात न्यूनतम दुई हजार रुपैयाँ मासिक कोषमा जम्मा गर्न पाउने छन्। कार्यविधि स्वीकृत भएको ९० औं दिनबाट कोषमा रकम जम्मा गर्न सकिनेछ।

कैलालीमा सामाजिक सुरक्षा भत्ता कटौती

कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ ।आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो ।  आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम कम आएका कारण सेवाग्राहीहरुको बैंक खातमा कम रकम गएको उक्त नगरपालिकाले जनाएको छ । उक्त भत्ता पाउने सेवाग्राहीहरुका लागि &nbs

सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दो

काठमाडौं । सामाजिक सुरक्षा योजनामा २२ अर्ब रूपैयाँ योगदान रकम संकलन हुँदा १ अर्ब ८७ करोड बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ । २०५७ साल मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म २२ अर्ब रूपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् । हालसम्म जम्मा भएको योगदान […]

सामाजिक सुरक्षा कोषको रकम दुरूपयोग गरेको आरोप

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।...

सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग गरेको आरोप

जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले रोजगार दाताहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सुचिकृत नै नगरी सामाजिक सुरक्षा ऐनअनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गरी आफै भोगचलन गर्दै आएको आरोप लगाए।...

सामाजिक सुरक्षा कोषको रकम रोजगारी अन्त्यपछि निकाल्न मिल्ने

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जम्मा भएको रकम अवकाश वा रोजगारी अन्त्य भएपछि निकाल्न मिल्ने प्रष्ट पारेको छ ।सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जुनसुकै बेला पनि निकाल्न नपाउने भन्ने बारेको बुझाइ गलत रहेको जनाउँदै कोषले यसबारे स्पष्ट पारेको हो । बिहिबार कोषले सूचना जारी गर्दै चालु आवको असार मसान्तभित्र आबद्ध भई […]