काठमाडौंमा मतान्तर बढाउँदै बालेन, केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं : काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले अगाडि लागेका छन्। पछिल्लो परिणामअनुसार बालेनले ८ हजार ३७ मत ल्याउँदा एमालेका स्थापितले ४ हजार २ सय ५९ मत ल्याएका छन्। भने पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ७ सय ३ मत मात्रै ल्याएकी छन्।

सम्बन्धित सामग्री

बालेनको मत ३९ हजार कट्यो : केशव स्थापित सिर्जना सिंहभन्दा ५ सय १ मतले पछाडि

काठमाण्डाै - काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाउनु भएको छ । महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गर्नु भएको छ । यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थाल्नु भएको छ । उहाँको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाउनु भएको छ । स्थापि...

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन ७ हजार ११४ मतले अगाडि

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् । पछिल्लो पत परिणाम अनुसार बालेन्द्र शाह (बालेन)ले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । […]

मतान्तर बढाउँदै बालेन शाह, केशव स्थापित ५ हजारभन्दा धेरै मतले पछाडि

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाले मतान्तर बढाउँदै जानु भएको छ । बिहान पौने ११ बजेसम्मको मत परिणामअनुसार शाहले ५ हजार १० मतले एमालेका उम्मेदवार केशव स्थापितलाई पछाडि पार्नु भएको छ । ताजा मत परिणाम अनुसार महानगरको २६ हजार ६ सय ७८ मत गनिसक्दा शाहले १० हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको छ । एमालेका  मेयर उम्मेदवार केशव स्थापितले अहिलेसम्म ५ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सि‌ंहले ५ हजार ७४ मत प्राप्त गर्नु भएको छ  ।

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

काठमाडौंमा बालेनको ‘लौरो’ को कमाल, फराकिलो मतान्तर कायमै

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार २४८ मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

बालेनको मतान्तर झण्डै दोब्बर

दिउँसो ५ बजेर १० मिनेटमा प्राप्त मतपरिणामअनुसार बालेनले ३५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित १८ सय ५६ मत ल्याउनुभएको छ ।

बालेन शाहले हालसम्म ल्याए २ हजार ४५७ मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले उत्साहजनक मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर पनि बढाउँदै लानु भएको छ । ६४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १ हजार ४२७ मतका साथ दोस्रो स्थानमा रहनु भएको छ । नेपाली […]

बालेनसँग केशव स्थापितको मतान्तर घट्न थाल्यो

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् । बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ । […]