बालेनसँग केशव स्थापितको मतान्तर घट्न थाल्यो

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् । बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ । […]