को हुन् चितवन महानगरपालिकाकी मेयर रेणु दाहाल ? यस्तो छ जीवनी

चितवन । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् ।

सम्बन्धित सामग्री

चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डनै हुनुपर्नेमा जोड

आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, गठबन्धनबाट...

भरतपुरमा रेणु दाहाल दुई सयभन्दा बढी मतान्तरले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी रहेको छ । आज (मंगलबार) भर्खरको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् । उनले ६६३६ मत ल्याउँदा नेकपा (एमाले)का विजय सुवेदीले ६४२३ मत प्राप्त गरे ।

भरतपुरमा रेणु दाहाल फेरि अघि लागिन्

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल फेरि अघि लागेकी छिन् । उनले २ सय ७८ मत प्राप्त गरेकी छिन् ।  सात सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले २ सय ७८ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २ सय ५८ ल्याएका छन् । अहिले तीन वटा मतग...

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?

काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के गर्लिन् भन्ने चासो बढेको छ । माओवादी नेतृ दाहाल पनि गठबन्धनका तर्फबाट मेयरकी दाबेदार हुन् ।आइतबार बसेको काँग्रेसको जिल्ला कार्य समिति बैठकले केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई चुनौती दिँदै भरतपुरमा मेयर नछोड्ने निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डलाई संघीय

चितवन इन्चार्जमा रेणु दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो । दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ । अधिकारी विद्यार्थी राजनीतिबाट आउनुभएको हो […]

माओवादी केन्द्र चितवनको नेतृत्वमा दाहाल र अधिकारी

सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्। माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो। भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल  माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद

देवघाटमा सुवेदी कल्याण प्रतिष्ठान भवन शिलान्यास

चितवन, २८ फागुन । चितवनको देवघाटमा सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) अतिथी भवनको शिलान्यास भएको छ । गत फागुन ७ गते भरतपर महानगरपालिकाको मेयर रेणु दाहाल र प्रतिष्ठानका कुलाधिपती ऋषि प्रसाद सुबेदीले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन् । सुवेदी कल्याण प्रतिष्ठान नेपालका केन्द्रीय कुलाधिपति ऋषी प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा केन्द्रीय कार्य समितिको अलावा प्रदेश […]

आखिर देश त प्रचण्ड कै वरपर घुमेको छ : रेणु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छिन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन्। उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताए। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै

माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना

कुलप्रसाद काफ्लेमाछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन् ।गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए । माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको

पुनः मतदानको फाइदा उठाउँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी, को हुन् रेणु ?

राधेश्याम खतिवडा/उज्यालो ।  चितवन, साउन २१ – सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल...