देवघाटमा सुवेदी कल्याण प्रतिष्ठान भवन शिलान्यास

चितवन, २८ फागुन । चितवनको देवघाटमा सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) अतिथी भवनको शिलान्यास भएको छ । गत फागुन ७ गते भरतपर महानगरपालिकाको मेयर रेणु दाहाल र प्रतिष्ठानका कुलाधिपती ऋषि प्रसाद सुबेदीले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन् । सुवेदी कल्याण प्रतिष्ठान नेपालका केन्द्रीय कुलाधिपति ऋषी प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा केन्द्रीय कार्य समितिको अलावा प्रदेश […]