दुई सैन्य समूहबिचको भिडन्तले सुडानमा संकट, युद्धबिरामको पहल सफल होला?

सुडान अहिले हिंस्रक झडपहरुबिच रुमलिरहेको छ। राजधानी खार्तुमसँगै अन्य क्षेत्रहरुमा दुई सैन्य समूहबिच भिडन्त हुँदा त्यहाँ सकंट चुलिएको हो। अप्रिल १५ देखिको संघर्षका कारण त्यहाँ सयौं मानिसको मृत्यु भइसकेको छ। सेना प्रमुख अबदेल फटाह अल बुराह र पार्लियामेन्ट्री र्‍यापिड सपोर्ट फोर्सेस 'आरएसएफ' का प्रमुख मोहम्मद हमदानबिचको 'टसल'ले नै द्वन्द्व निम्ताएको हो।…

सम्बन्धित सामग्री

सुडानमा कूको प्रयास असफल

५ असोज, काठमाडौं । सुडानका अधिकारीहरुले मंगलबार सैनिकको एउटा समूहले कू गर्ने असफल प्रयास गरेको बताएका छन् । उनीहरुका अनुसार अहिले अवस्था सेनाकै नियन्त्रणमा छ । सुडानको सरकारी टेलिभिजनले आम नागरिकलाई कूको प्रयासको प्रतिरोध गर्न आग्रह गरेको छ । यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । ‘अहिले सबै नियन्त्रणमा छ । क्रान्ति सफल […]

‘द भल्चर एन्ड द लिटल गर्ल’

केभिन कार्टरको यो फोटोले सुडानमा चलिरहेको गृहयुद्ध र त्यसले निम्त्याएको भोकमरीमाथि संसारको ध्यान तान्न सफल