मुलुकका विभिन्न क्षेत्रमध्ये बैंकिङ क्षेत्रलाई मजबुत र स्वस्थ मानिँदै आएको छ । तर, यो वर्ष अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव यो क्षेत्रमा पनि देखिएको छ । चालू वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औसतमा ३ प्रतिशतभन्दा माथि पुगेको छ । चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार २१ वाणिज्य बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ३१ अर्ब ३२ […]