ऋण बैंकका लागि सम्पत्ति हो, यसले ब्याज भुक्तान गर्छ । ऋण नै खराब भएपछि बैंकिङ क्षेत्र स्वभावैले समस्यामा आउन थालेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औसतमा ३ प्रतिशतभन्दा माथि पुगेको तथ्यांक सार्वजनिक भएको छ । २१ वाणिज्य बैंकमध्ये केही बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । यो […]