शुक्लाफाँटामा चारजना किरियापुत्रीले गरे मतदान

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका छन्। निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने उक्त केन्द्रमा ४ जना ऐर दाजुभाइले मतदान गरेका हुन्।बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरू राजेन्द्र, वीरेन्द्र, अमर र अतुलले मतदान गरेका थिए। कञ्चनपुर–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एनपी साउद र नेकपा एमालेका तर्फबाट नरबहादुर धामी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

सम्बन्धित सामग्री

भ्वाइस अफ नेपालमा अन्तिम ८ बीच प्रतिस्पर्धा, आज दुई जना बाहिरिने

काठमाडौं । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि अन्तिम आठका प्रतिस्पर्धा हुँदैछन् । चारजना कोचको समूहबाट दुई–दुईजना प्रतिस्पर्धीले आगामी चरणमा जान संघर्ष गर्नेछन् । सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछन् […]

स्याङ्जा २ मा मतगणना कि मतदान ? निर्वाचन आयुक्तहरुकै बाझियो मत

११ मंसिर, काठमाडौं । स्याङजा–२ को निर्वाचन विवादवारे अध्ययन गर्न स्थलगत टोली पठाउने कि नपठाउने भन्नेवारेमा निर्वाचन आयोगका पदाधिकारीहरुविच फरक मत देखिएको छ । गत बिहीबारको आयोगको बैठकमा सबै पदाधिकारीहरुको रायमा फरक मत राख्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले प्रक्रियासम्मत रुपमा नै कामकारबाही भएकाले स्थलगत टोली पठाउन आवश्यक नभएको भनी राय दिएका हुन् । ‘चारजना आयुक्तले […]

अरुको नाममा मत हाल्न खोज्ने चारजना प्रहरी नियन्त्रणमा

महोत्तरीमा अरुको नामबाट मत हाल्न खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन क्षेत्र नं १ (ख)मा रहेको निगौल मावि मतदान केन्द्रमा अरु व्यक्तिको नामबाट मत हाल्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको इलाका...

चार किरियापुत्रीले गरे मतदान

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ निवासी चारजना किरियापुत्रीले आफ्नो आमा बितेको तीन दिनमै मतदान गरेका छन् ।  हृदयघातबाट ८१ वर्षीया आमा खड्गमाया श्रेष्ठको २ मंसिरमा मृत्यु भएको थियो । किरियापुत्रीहरु...

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन : यस्तो छ दलहरूको समीकरण

काठमाडौं : उपसभामुख चयनका लागि शुक्रबार प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। यसका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।यस्तो छ समीकारण२७५ सदस्यीय प्रतिनिधिसभामा चार सांसद रिक्त छन्। २७१ मध्ये पनि चारजना निलम्बनमा रहेका कारण २६६ जनाले मात्र मतदान गर्न पाउँछन्।संसदमा हाल कायम रहेका सदस्य संख्याका आधारमा गठबन्धनबाट उम्मेदवार बनेकी भुसाललाई जित सहज हुने देखिएको छ । सत्तारुढ गठबन्धनसँग कांग्र

अछामका दुई ठाउँमा मतदान स्थगित

अछाम- अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र […]

ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १२ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।‘हामीले एमालेसँग एकसीट मागेका छौं

फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसदलाई पार्टीबाट आजै हटाउने तयारी

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ । शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा