सिमीखेतीमा आकर्षित हुँदै हुम्लाका किसान

सिमकोट-  हिमाली जिल्ला हुम्लाका किसानहरू यतिबेला सिमीखेतीमा आकर्षित भएका छन्। जिल्लाकाे सर्केगार्ड गाउँपालिका- ३ को उनापानी गाउँका एउटै वडाका किसानले करिब एक सय रोपनी जग्गामा सिमीखेती सुरु गरेका छन्। प्राकृतिक हिसाबले पनि सिमीखेतीकाे लागि उपयाेगी वातावरण भएका कारण किसानहरू त्यसतर्फ आकर्षित भएका हुन्। पछिल्लाे समयमा त्यहाँका स्थानीयका लागि सिमीखेती आम्दानीकाे राम्राे स्राेत बनेकाे छ। आम्दानीकाे […]

सम्बन्धित सामग्री

उन्नत बाख्रा पालनमा किसान आकर्षित हुँदै

हिमाली जिल्ला हुम्लाका किसान उन्नत (खरी जाति) जातका बाख्रा पालनमा आकर्षित भएका छन् । स्थानीय बाख्राभन्दा उन्नत जातका बाख्रा पालनबाट बढी फाइदा हुने भएपछि किसानहरू संस्थागत र व्यक्तिगत रूपमा उन्नत बाख्रा खरिद गर्न थालेका हुन् ।

चौरीपालनतर्फ आकर्षित हुँदै हुम्लाका किसान

सिमकोट : हुम्ला उत्तरी हुम्लाका किसानहरुले व्यवसायिक रुपमा चौरीपालन गर्दै आएका छन्। खेतीयोग्य जमिन नभएकाले यहाँका किसानहरुले मुख्य व्यावसायका रुपमा चौरी, भेंडा–बाख्रा, घोडा–खच्चड पाल्दै आएका हुन्। चौरी गाईको दूधबाट घिउ, छुप्री, थुत र मिठाइ बनाउँछन्। चौरीको रौंबाट लिउ, फेरुवा, रसी, झोला, लत्ताकपडा र खर्कका ला...