Use App
Read now
(current)
Download
गोरखापत्र
जेष्ठ २०८१
उन्नत बाख्रा पालनमा किसान आकर्षित हुँदै
हिमाली जिल्ला हुम्लाका किसान उन्नत (खरी जाति) जातका बाख्रा पालनमा आकर्षित भएका छन् । स्थानीय बाख्राभन्दा उन्नत जातका बाख्रा पालनबाट बढी फाइदा हुने भएपछि किसानहरू संस्थागत र व्यक्तिगत रूपमा उन्नत बाख्रा खरिद गर्न थालेका हुन् ।
पूर्ण विवरण