काठमाडौं (हाम्रो खेलकुद) – फिफा रेफ्री प्रज्वल क्षेत्री र सहायक फिफा रेफ्री किशन कनैया यादवले भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपमा नेपालबाट रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । दक्षिण एसिया फुटबल फेडेरेसन (साफ) ले रेफ्री क्षेत्री र सहायक रेफ्री यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको […]