भय र त्रासबीच बंगलादेशमा निर्वाचन

सन् ०२४ को जनवरी ७ मा बंगलादेशमा आमचुनाव हुँदै छ । देशका धेरै मतदाताले चुनाव बहिष्कार गर्ने प्रक्षेपण गरिएको छ । यसअघि सन् ०१४ मा सम्पन्न निर्वाचनलाई पनि देशको प्रमुख विपक्षी दलले...

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको मिति तय, कांग्रेसलाई किन बढ्दैछ भय ?

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते गर्ने तय गरेको छ। २०७४ फागुन २९ मा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आगामी फागुन २९ मा सकिँदै छ। राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। सोही कारण कांग्रेसले माघ २९ भित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बताउँदै आएको थियो।

अदृश्य भय र विचार शून्यताको छाया

म्याद सकियो, हदम्याद बढाउने प्रयास असफल भयो, त्यसैले निर्वाचनको माध्यमबाट फेरि पुरानिया र समानुपातिक विधिबाट आफन्त र घरानियाहरूको म्याद थपिदिनुपर्ने अवस्था आइलागेकाले निर्वाचनको प्रक्रियामा जानुपर्ने भयो । दसैं आयो खसीबोकाको खुबै बिक्री भयो, तिहार आयो फूलमाला बिक्न थालेलगत्तै निर्वाचन आयो मतदाता बिक्न र कार्यकर्तामा परिणत हुन थालेका छन् ।

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि आधारभूत तत्व

वीर बहादुर विकआवधिक निर्वाचन राज्य व्यवस्थामा सत्ता परिवर्तनको सहज र शान्तिपूर्ण माध्यम हो। यो लोकतान्त्रिक शासन प्रणालीको सुन्दर रुप हो।स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतन्त्रको पूर्वशर्त हो। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भय रहित हुन सकेन भने निर्वाचित सरकारले वैधता नपाउने मात्र नभइ शासकीय पद्धती प्रतिनैजनताको विश्वास रहँदैन।निर्वाचन निर्वाचन निष्पक्षनभएकोविषयमा विश्वमाप्रजातन्त्रको उत्कृष्ट अभ्यास गरेका भनिएका देशहरुमा समेत बृहत आन्दोलन भएको पाइन्छ। सन् २००० को अमेरिकी निर्वाचनमा धाधली गरी जर

प्रकाशमानको आह्वान– सुकुम्वासीमा भय सिर्जना गर्नेलाई चुनावमा परास्त गर्नुस्

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले […]

छत्रेटोपीका आक्रोशले पाए मतदाताको न्यानो माया

काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति नै दल तथा स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ताहरूको दौडधुप बढ्दो छ । गठवन्धन दललाई केही स्थानमा वागी उम्मेदवार घाँडो भएका छन् भने केही स्थानमा स्वतन्त्र उम्मेदवार तगारो बनेर लेर्सिएका छन् । एमाले, राप्रपा, मधेशीलगायत दललाई पनि स्वतन्त्रको भय […]

‘इतिहास र नेपाली अस्तित्व विरुद्धका गद्दारीहरु’

२०६४ को निर्वाचन एउटा त्रासदी, भय, आतंकको वातावरणमा सम्पन्न भएको थियो। त्यसबेला केही उत्साहको वातावरण पनि थियो। माओवादीइतर शक्ति, खासगरी १२–बुँदेका हस्ताक्षरकर्ता शक्तिहरुलाई २०६३ वैशाखको परिवर्तन आफैँले ल्याएको देखाउन जन–अनुमोदनको प्रमाणका रुपमा निर्वाचन आवश्यक थियो। पहिलोपल्ट नेपालको आन्तरिक राजनीतिलाई आफूले चाहेको जसरी खुलेरै प्रभावित गर्न लागिपरेको भारतका लागि र उसको बुई चढी विविध रणनीतिक उद्देश्यसाथ […]

आचारसंहिता उल्लंघन गरे जरिवाना र उम्मेद्वारी रद्द हुन्छ

काठमाडौँ– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ। स्वच्छ निष्पक्ष पारदर्शी तथा भय मुक्तमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ लाई निर्वाचन आयोगले लागू गरेको हो। निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताका सम्पूर्ण व्यवस्था कार्यान्वयन गर्न र गराउन आयोगले हिजो सरोकारवाला पक्ष दल सरकार संवैधानिक […]

निर्वाचन अभियानमा भय दोहन रोक !

राजनीतिक दलका नेताहरू अर्को दलको उमेदवारले चुनाव जितेमा देशै नरहनेदेखि लोकतन्त्र, गणतन्त्र, संघीयताजस्ता उपलब्धि समाप्त हुने डर देखाउँदै छन् ।