‘इतिहास र नेपाली अस्तित्व विरुद्धका गद्दारीहरु’

२०६४ को निर्वाचन एउटा त्रासदी, भय, आतंकको वातावरणमा सम्पन्न भएको थियो। त्यसबेला केही उत्साहको वातावरण पनि थियो। माओवादीइतर शक्ति, खासगरी १२–बुँदेका हस्ताक्षरकर्ता शक्तिहरुलाई २०६३ वैशाखको परिवर्तन आफैँले ल्याएको देखाउन जन–अनुमोदनको प्रमाणका रुपमा निर्वाचन आवश्यक थियो। पहिलोपल्ट नेपालको आन्तरिक राजनीतिलाई आफूले चाहेको जसरी खुलेरै प्रभावित गर्न लागिपरेको भारतका लागि र उसको बुई चढी विविध रणनीतिक उद्देश्यसाथ […]

सम्बन्धित सामग्री

निन्दनीय बर्बरता

माओवादी-नेपाली कांग्रेस सरकारले आफ्नो ‘सफल’ वर्षगाँठमा अत्यन्तै निन्दनीय उपहार दिएको छ। समग्र मुलुकुलाई र खासगरी युवाहरूलाई सुरक्षित भविष्यको खोजीमा समृद्ध तथा उन्नत दक्षिण कोरिया जाने आकांक्षा बाेकेका दुई युवा सरकारको गोलीबाट ठहरै भएका छन्। केही घाइते अवस्थामा छन्। दुर्भाग्य नेपाली अस्तित्व र राष्ट्रिय झण्डाप्रति अगाध स्नेह र सम्मान बाेक्दाबाेक्दै पनि झण्डाधारीहरूप्रति त्यही अनुपातमा जनताको आक्रोश, […]

एकीकरणकै कारण विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणकै कारण विश्वमानचित्रमा नेपाली अस्तित्व सम्भव भएको कुरा बताएका छन्।राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ  जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कविता गोष्ठीमा उनले यस्तो बताएका हुन्।पार्टीले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा र

पृथ्वीनाराण शाहको देनकै प्रतिफल नेपाल र नेपाली अस्तित्व हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनाराण शाहको देनकै प्रतिफल नेपाल र नेपाली अस्तित्वमा रहेको बताएका छन् । ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगरेका भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’ राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भने । सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक […]