वीर बहादुर विकआवधिक निर्वाचन राज्य व्यवस्थामा सत्ता परिवर्तनको सहज र शान्तिपूर्ण माध्यम हो। यो लोकतान्त्रिक शासन प्रणालीको सुन्दर रुप हो।स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतन्त्रको पूर्वशर्त हो। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भय रहित हुन सकेन भने निर्वाचित सरकारले वैधता नपाउने मात्र नभइ शासकीय पद्धती प्रतिनैजनताको विश्वास रहँदैन।निर्वाचन निर्वाचन निष्पक्षनभएकोविषयमा विश्वमाप्रजातन्त्रको उत्कृष्ट अभ्यास गरेका भनिएका देशहरुमा समेत बृहत आन्दोलन भएको पाइन्छ। सन् २००० को अमेरिकी निर्वाचनमा धाधली गरी जर