हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएसँगै पुराना मन्त्रीहरु पदमुक्त भइसके। राजेन्द्र पाण्डेले सरकार छाडेको दिन गन्ने हो भने चार दिन पुग्यो सरकार मन्त्रीहरु निवर्तमान बनेको।
सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा वाग्मतीको बागडोर सम्हालिसकेका छन्। नयाँ सरकार आएसँगै पूर्ववर्ती सरकारका मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ। तर पाण्डे नेतृत्वको सरकारमा…