प्रहरीले नै लुटे तस्करीको सुन !

१३ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसर मातहतको महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले छन् । उनीहरु गस्ती टोलीमा खटिएका थिए । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार गौशाला …

सम्बन्धित सामग्री

छ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ - NepaliPatra

काठमाडौँ। प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो। छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै सञ्चालक ४१ वर्षीया पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उक्त ठाँउबाट बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको […]

सुन तस्करसँग २५६ पटक संवाद गरेका महरा बाबुछोरा अनुसन्धानबाहिरै

विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन ।

सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जना पक्राउ

प्रहरीले सुन तस्करीको आरोपमा भारतीय र चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ । दुबईबाट तस्करीको सुन लिएर आएका दुई जनाको बयानपछि एक चिनियाँसहित थप ५ जना काठमाडौंबाट पक्राउ परेका हुन् ।

१३ भारतीय र २ थाई नागरिकले यसरी भित्र्याए १२ किलो सुन

विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार प्रहरीले तस्करीको सुन बाहिर जान नदिन केही कदम चाल्ने गरेकाो , सुन बोकेर आएका ब्यक्ति पत्ता लगाउने केही उपाय छ।

नागढुंगाबाट ६ किलो सुन समातियो

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट ६ किलो तस्करीको सुन बरामद गरेको छ । रसुवाबाट मोटरसाइकलमा हालेर

तीन वर्षमा पहिलो पटक वीरगञ्जमा तस्करीको सुन बरामद

१५ असार, वीरगञ्ज । भारततर्फ तस्करी गर्न लागिएको एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाएर भारत लैजान लागको सुनसहित सर्लाही हरिपुर नगरपालिका-९ बस्ने सन्तोषकुमार साहलाई प्रहरीले वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट पक्राउ गरेको हो । साह चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन …

३३ किलो सुन गायब गरेको भन्दै अपहरणपछि हत्या

तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रकाशित समाचारका अनुसार हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३…

तस्करीको सुन लुकाएपछि हत्या

सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ । झन्डै दुई साताअघि नागार्जुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो ।

नक्कली प्रहरी बनेर तस्करीको सुन लुट्ने पक्राउ :: Pahilopost.com

काठमाडौ  : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा तस्करीको सुन लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  रसुवाको कालिकास्थान क्षेत्रमा शनिबार युवा संघका महासचिव किरण पौडेलसहितको गाडीलाई बाटोमा रोखेर सिआईवीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्ने नुवाकोटका पशुपति थपलिया र बद्री थपलियालाई प्रहरीले पक्राउ गरेको