पार्टी एकताका लागि प्रचण्डको अपिल : संगै बसौं, विगतको समीक्षा गरौं, आउने दिनका खाका कोरौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनको मर्म पूरा गर्न सबै माओवादी घटकहरु एकै ठाउँ आउनुपर्ने बताए।   केही नेताहरुको भ्रम र मनोगतवादका कारण माओवादी पार्टी विभिन्न टुक्रामा विभाजित भएको भन्दै उनले अब माओवादी आन्दोलनको मूलधार माओवादी केन्द्रमै फर्किन अपिल गरेका हुन्। उनले अन्य ...

सम्बन्धित सामग्री

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक सोमबार बस्दैछ। ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।यस्तै पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठनलगायत विषयमा छलफल हुने  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनले दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाबारे राजनीतिक बैठकमा निर

राजनीतिक समिति बैठकका लागि जसपाले गर्यो एजेन्डा तय

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकका लागि विभिन्न एजेन्डा तय गरेको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको एजेन्डा तय गर्नका लागि आज कार्यकारिणी समितिको बैठक बसेको थियो ।सो बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, चुनावी समीक्षा, विधान अधिवेशन, वर्गीय सङ्गठनलाई पुनर्गठन, विभिन्न दलसँग एकताका लागि वार्ता समिति गठन, चुनावको विषयमा विभिन्न जिल्लाबाट आएका प्रतिवेदन बारे अध्ययन गर्न समिति गठनलगायतका एजेन्डा तय गरेको पार्टीका प्रवक्ता एवं राजनीतिक समितिका सदस्य मनिष सुमनले बताए ।&n

‘जसपा र लोसपाबीच एकता सम्भव छ, तर पहिला समीक्षा हुनुपर्छ’

जसपाले लोसपालाई गठबन्धन र एकता लागि अफर गरेको छ ।  तर लोसपाले हालसम्म कुनै रेसपोन्स गरेको छैन । लोसपाका नेताहरू भन्छन्, ‘जसपाबाट हालसम्म एकताका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । मिडियामा आएको कुरालाई आधार मान्न सकिँदैन ।’चुनावको मिति घोषणा भइसकेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम

नेपाल समूहको बैठकमा केन्द्रीय कमिटी सदस्यको जोड : एकताका नाममा आत्मसमर्पण नहोस्

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने बताएका छन्। आज बसेको केन्द्रीय समितिको बैठकमा नेता नेपालले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने बताएका हुन्। बैठकमा ओलीसँग मिल्ने कि अलग पार्टी गर्ने भन्ने बारेमा छलफल भएको थियो। बैठकमा अहिलेसम्म भएका सहमतिको समीक्षा समेत भएको…

कोमामा रहेको कार्यदल डेढ महिनापछि ब्युँतियो

एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ। यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ। छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन्। बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो। बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए। ‘कार्यदललाई निरन्तर बढाउनेबारे छलफल भयो। आज मूल विषयमा प्रवेश गरेनौं’, नेता रावलले भने, ‘आन्तरिक विषयमा समाधानको प्रयत्न गर्न मंगलबार बैठक पुनः बस्ने तय भएको छ।&r...

कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो । बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए । संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए । यो समा

माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर

‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय…