राजनीतिक समिति बैठकका लागि जसपाले गर्यो एजेन्डा तय

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकका लागि विभिन्न एजेन्डा तय गरेको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको एजेन्डा तय गर्नका लागि आज कार्यकारिणी समितिको बैठक बसेको थियो ।सो बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, चुनावी समीक्षा, विधान अधिवेशन, वर्गीय सङ्गठनलाई पुनर्गठन, विभिन्न दलसँग एकताका लागि वार्ता समिति गठन, चुनावको विषयमा विभिन्न जिल्लाबाट आएका प्रतिवेदन बारे अध्ययन गर्न समिति गठनलगायतका एजेन्डा तय गरेको पार्टीका प्रवक्ता एवं राजनीतिक समितिका सदस्य मनिष सुमनले बताए ।&n

सम्बन्धित सामग्री

नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल हुने एक नेताले जानकारी दिए । शनिबार नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवं नेकपा (माओवादी […]

नेसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समिति बैठक आज बस्दैछ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा एवम् पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए। हिजो नेसपा अध्यक्ष डा बाबुराम भट्टराई र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे छलफल भएको थियो।

नेपाल समाजवादी पार्टीको राजनीतिक समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको तयारी थालेको नेपाल समाजवादी पार्टी ९नेसपा०ले राजनीतिक समिति बैठक बोलाएको छ । अहिले विहान ११ बजे बस्ने बैठकमा पार्टी एकता लगायतका विषयमा छलफल हुने छ । सो पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा […]

नेसपाकाे राजनीतिक समिति बैठक बस्दै, पार्टी एकताको पहल गर्न वार्ता टोली बनाइने

काठमाडौँ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं, पुस २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तत्काल सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । दुई दिनदेखि काठमाडौंमा बसेको जसपाले राजनीतिक समिति बैठक मंगलबार समापन गर्दै यस्तो निर्णय गरेको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटका आधारमा मात्रै सरकारमा सहभागी हुने अन्यथा […]

बाबुरामको पार्टीमा उठ्यो माओवादीसँग एकताको एजेण्डा, २४ पुसको बैठकमा छलफल हुने

१९ पुस, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको एजेण्डाबारे छलफल गर्ने भएको छ । यसका लागि नेसपाले २४ पुसमा राजनीतिक समिति बैठक डाकेको छ । त्यसका विभिन्न एजेन्डामध्ये एउटा एजेण्डा माओवादीसँगको एकता विषय रहेको पार्टी नेता गंगा श्रेष्ठले बताए । ‘चुनावपछिको अवस्थाबारे विभिन्न एजेण्डाहरुमा छलफल गर्दैछौं, त्यसमध्ये माओवादी […]

नेसपाको राजनीतिक समिति बैठक पुस २४ गते

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ। पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।गत प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्नबाट

नेपाल समाजवादी पार्टीको राजनीतिक समिति बैठक २४ गते बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

जसपाको राजनीतिक समितिको बैठक सुरु

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ।सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो। सोमबार ललितपुरको ज्यापु...