माओवादी केन्द्रसँग एकता गर्न लागेका नेसपा अध्यक्ष बाबुराम भट्टराईको जोड : समाजवादी ध्रुवीकरण

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक समितिको बैठकमा समाजवादी ध्रुवीकरणका बारेमा प्रतिवेदन पेश गरेका छन्। नेसपाका सह अध्यक्ष गंगानारायण श्रेष्ठले वैकल्पिक पार्टी पुनर्गठन, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समीक्षा, समाजवादी ध्रुवीकरणको आवश्यकता र अबको कार्योजनामा केन्द्रति रहेर भट्टराईले प्रतिवेदन पेश गरेको बताए। बैठकले नेकपा माओवादीकेन्द्रसँग एकताका…