१२ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट परेकाको उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।
शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई …