भरतपुर- चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका थिए। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ। नेपाली […]