छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शनिबार दुई खेलहरू हुँदैछन् । नेपालमा जारी प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानले बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल यात्राका लागि आफूलाई बलियो पार्ने योजनामा छ ।पाकिस्तानका लागि पहिलो जित पनि हुनेछ । पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० पराजित भएको थियो । यता पहिलो खेलमा माल्दिभ्सलाई हराएको बंगलाद