चालीस माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिवन्ध
वातावरणीय प्रदूषणको मुख्य कारण भन्दै सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिवन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी झोला उत्पादन, प्रयोग र विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।
सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …