नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको...
भारतको वेदान्त लिमिटेडले नेपालबाट दीर्घकालीन समयका लागि दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ । वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत आगामी पाँच वर्षमा सोबराबरको विद्युत् किन्ने आशयपत्र बुधबार पठाएको छ ।...
नेपालगञ्ज– बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए। प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए। ‘हामीले विद्युत् कोहलपुर […]
काठमाडौं : यो वर्ष तिहारको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ३०५ मेगावाट पुगेको छ। गतवर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड एक हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी एक हजार ३०५ मेगावाट पुगेको हो।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहरबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोस
नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् बिक्री गर्न स्वीकृति...
कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...
कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...
काठमाडौं। नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता १६०० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मै ३०७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। गत वर्ष १३० मेगावाट विद्युत् व्यापारिक रूपमै उत्पादन थालिएको र बाँकी १७७ मेगावाट विद्युत् परीक्षणका क्रममा रहेको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार माथिल्लो तामाकोसी र सिंगटीको विद्युत् परीक्षण भइरहेकाले छिटै सम्पन्न हुनेछ।
देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध
पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत्...