वेदान्तले दुई हजार मेगावाट विद्युत् किन्ने

भारतको वेदान्त लिमिटेडले नेपालबाट दीर्घकालीन समयका लागि दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ । वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत आगामी पाँच वर्षमा सोबराबरको विद्युत् किन्ने आशयपत्र बुधबार पठाएको छ ।...

सम्बन्धित सामग्री

११ हजार ७६९ मेगावाट पुर्‍याउने लक्ष्य

राष्ट्रिय योजना आयोगले स्रोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) को दोस्रो मस्यौदामा आगामी पाँच वर्षमा ११ हजार सात सय ६९ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ।...

सन् २०३५ सम्म साढे २८ हजार मेगावाट उत्पादन र १५ हजार मेगावाट निर्यातको लक्ष्य

सरकारले सन् २०३५ सम्म विद्युत्को जडित क्षमता (उत्पादन) २८ हजार सात सय १३ मेगावाट पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । हाल विद्युत्को जडित क्षमता तीन हजार मेगावाट हाराहारी छ । आउँदो १२...

हजार मेगावाट विद्युत् प्रवाह गर्ने सबस्टेसन उद्घाटन

पूर्वदेखि पश्चिमसम्म एक हजार मेगावाट विद्युत् प्रवाह गर्न चितवनको भरतपुरमा अघि बढाइएको २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार नयाँ भरतपुर २२/१३२ किलोभोल्ट (केभी) सबस्टेसन...

बिजुलीकाे माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो

काठमाण्डाै – नेपालमा बिजुलीको माग बढेर अहिलेसम्मकै धेरै दुई हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो तीन दिनदेखि 'पिक आवर' अर्थात् सबैभन्दा धेरै बिजुली खपत हुने बेलुकाको समयमा दुई हजार मेगावाट बिजुलीको माग रहेको छ ।तीन दिनयता अधिकतम माग नघटेको र उल्टै बढिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । चर्को गर्मीका कारण देशभर उच्च क्षमताका एसी, पङ्खा र फ्रिज चलिरहेको र यही बेलामा औद्योगिक माग पनि बढेकाले बिजुलीको खपत उच्च भएको उहाँको भना...

अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान

काबुल- अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ […]

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।...

लक्ष्मीपूजामा विद्युत् माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं : यो वर्ष तिहारको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ३०५ मेगावाट पुगेको छ। गतवर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड एक हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी एक हजार ३०५ मेगावाट पुगेको हो।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहरबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोस

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात, १३ हजार मेगावाट खपत,

काठमाडौं, कात्तिक ८ । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो । सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम […]

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...