काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो । प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो । हिंसा पीडितका परिवारलाई न्याय दिलाउने अभियानमा लागेकी रुबी खानलाई प्रहरीले बहुविवाहको अभियोगमा पक्राउ […]