काठमाडौं । बारा निजगढको एक वर्कसप लेथमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । सोमबार दिउँसो रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्साको विरगन्जका […]