निजगढ वर्कशप विस्फोट घटना: ‘कवाडी किन्ने’ एक भारतीयसहित दुई जना पक्राउ

वीरगञ्ज- बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनाको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ‍। घटनाको अनुसन्धानको क्रममा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका- ९ […]