वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु : श्रममन्त्री भण्डारी

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने […]

सम्बन्धित सामग्री

घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौं : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताएका छन् ।

सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गर्छ : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नका लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ ।

श्रममन्त्री भण्डारी भन्छन्– आन्तरिक रोजगार महाशाखा स्थापना गर्छाैं

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका छन् ।

ईपीएस परीक्षा व्यवस्थित बनाउन लागिरहेका छौँ : श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरदसिंह भण्डारीले विश्व श्रम बजार डिजिटलाइजेसन भइसकेकाले त्यसलाई नेपालले पनि व्यवस्थित बनाउनुपर्ने बताउँदै भाषाको ज्ञान र सीप विकासलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।